नक्कली भ्याट विल प्रयोग गरी ९ करोड ९५ लाख ६२ हजार राजस्व छली गर्ने सुनिलकुमार गौतम विरुद्ध काठमाडौं जिल्ला अदालमा मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली गरेको भन्दै गौतमविरुद्ध विगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैदको माग दाबीसहित मुद्दा दर्ता गरेको हो । काभ्रेपलाञ्चोक…