बालविवाह न्यूनीकरण तथा बालिका शिक्षामा सहयोग पुर्याउने उद्देश्यका साथ बाँकेका एक स्थानीय तहले ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ लागू गरेको छ । छोरीलाई विद्यालय पुर्याउन र बिहेवारी २० वर्षपछि मात्र गराउन डुडुवा गाउँपालिकाले गत साउन १ यता जन्मिएका बालिकाको हकमा यस्तो कार्यक्रम लागू गरेको हो । गाउँपालिकामा रहेका छ वडाका हरेक बालिकाको नाममा कन्या मुद्धति शिक्षा…