जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात, मार्सी धान भित्र्याउन भ्याइनभ्याई

जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए। आर्थिक वर्ष २०७४/७५ मा १६ करोड र आव २०७५/७६ मा १७ करोड बराबरको स्याउ जिल्ला…