पछिल्लो समय व्यापार घाटा बढ्दै गएको बेला नेपालबाट ११ अर्ब रुपैयाँ बराबरको धागो निर्यात भएको छ । नेपाल धागो उत्पादक सङ्घले स्वदेशमा बनेका विभिन्न तयारी पोशाकको प्रवद्र्धन गर्न बिहीबारदेखि भृकुटीमण्डपमा शुरु गरेको मेलामा चार उत्पादन कम्पनीले १५ अर्ब रुपैयाँ बराबरको धागो उत्पादन गरेकामा ४ अर्ब रुपैयाँको मात्र स्वदेशमा खपत भएको जानकारी दिएको छ । मेलाको उद्घाटन…