नेपाल प्रहरीको पचास प्रहरी उपरीक्षक सरुवा

नेपाल प्रहरीले भदौ १३ गते शुक्तबार ५० प्रहरी उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको शुक्रबारको निर्णयअनुसार विभिन्न जिल्लाका प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीका सह–प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए। विभिन्न जिल्ला प्रदेश प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबार, लागुऔषध नियन्त्रण ब्यूरो, दङ्गा नियन्त्रण,…