रवि लामिछानेको बैंक खाता विवरण माग्दै प्रहरीले लेख्यो राष्ट्र बैंकलाई पत्र

नेपाल प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन कसुर अपराधका आरोपी रबी लामिछाने लगायत तीनै जनाको बैंक खाता र सो खाताको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुको बैंक खाता विवरण माग गरेको हो। प्रहरीले गत भदौ ४ गते नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी टेलिभिजन प्रस्तोता…