कार्यसंचालन सुरुवात घोषणाकै दिन डेमोला नेपाल र पाँचवटा नेपाली संस्थाहरुबिच सहकार्य सम्झौता सम्पन्न निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुका लागि समस्याको पहिचानका साथसाथै नवप्रबर्तन (इनोभेसन) मा आधारित समाधानको खोजी गर्नका लागि विश्वस्तरमा प्रख्यात डेमोला ग्लोबल किंङ्गस् कलेजसँगको साझेदारीमा नेपालमा प्रवेश गरेको छ । काठमाडौंमा आज आयोजित एक समारोहबिच उक्त सम्झौताको घोषणा भयो ।…