जुम्लामा विद्युत् पुर्याउन ठेक्का सम्झौता भइसकेको छ : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रिडमार्फत विद्युत पुर्याउन टेण्डर भई ठेक्का सम्झौता भइसकेको बताएका छन । जुम्लाका सांसद गजेन्द्रबहादुर महतलले विद्युत समस्या समाधान गर्न गरेको फोन नियोजित रुपमा नउठाएको भन्ने आरोमा कुनै सत्यता नरहेको समेत घिसिङले प्रष्ट पारेका छन । ‘केही दिनअघि उहाँ (महत)ले फोन गर्नु भएको रहेछ, म…