लगानी बोर्डद्धारा औद्योगिक परियोजनाका लागि ६४ अर्बको लगानी स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार भएको लगानी बोर्डको ३९ औँ बैठकले चीन–नेपाल मैत्री औद्योगिक उद्यान, दमक परियोजनाका लागि ६४ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । उक्त परियोजनामा ल्हासा इकनमिक एण्ड टेक्नलजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट क्रिएशन कन्स्ट्रक्सन प्रजेक्ट डेभलपमेन्ट कम्पनीले लगानी गर्ने भएको छ । बैठकले उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन दमक क्लिन…