तनहुँको घाँसी कुवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना

नवलपरासीबाट सिमेन्ट लिएर दमौलीतर्फ आउँदै गरेको ना ५ ख १३७ नंको ट्रक आज साँझ तनहुँको घाँसी कुवामा दुर्घटना भएको छ । दुर्घटनामा परी व्यास नगरपालिका–१२ निवासी १७ वर्षीय अर्जुन थापा र सोही ट्रकका सहचालक प्यूठान जिल्ला शर्मारानी गाउँपालिका–३ निवासी २० वर्षीय मुमबहादुर थापा सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पैदलयात्री तनहुँको व्यासनगरपालिका–१२…