हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामका स्थानीयका लागि निष्काशन गरेको साधारण शेयरमा अगामी असार १३ गतेसम्म आवेदन दिन पाइने भएको छ । जेठ १४ गतेदेखि निष्काशन भएको कम्पनीको आईपिओमा निर्धारित १५ दिन अवधिमा न्यून आवेदन परेपछि समयावधि थपिएको हो। यसअघि छिटोमा जेठ २८ गते मंगलबारसम्म मात्र आइपीओ भर्न पाउने व्यवस्था थियो। कम्पनीले १६…