प्रभु बैंक र –याडिसन होटल, काठमाण्डौंबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई सम्झौता अनुसार लाजिम्पाट काठमाण्डौं स्थित –याडिसन होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ । –याडिसन होटल, काठमाण्डौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशक भन्दा बढि समय देखि…