लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, शुभ लक्ष्मी कोषले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको हो । कोषले इकाईधनीहरुलाई ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन १४ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश…