धादिङमा सवारी दुर्घटना ५७ प्रतिशतले घट्यो

पाँच वर्ष पहिलेका तुलनामा धादिङमा सवारी दुर्घटनाको सङ्ख्या ५७ प्रतिशतले घटेको छ । पृथ्वीराजमार्गसहित ग्रामीण सडकहरूमा गुड्ने सवारीको चाप दिनप्रतिदिन बढ्ने क्रममा रहे पनि दुर्घटनाको सङ्ख्यामा भने कमी आएको हो । आर्थिक वर्ष २०७६\७७ मा एक वर्षमा चार सय ५८ दुर्घटना भएकामा गत आव २०८०\८१ मा एक सय ९८ मात्र दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय…