मौद्रिक नीतिले उचालेको सेयर बजारमा दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

पहिलो सर्किट लागेर खुलेको बजार १ मिनेट पनि कारोबार हुन नपाउँदै दोस्रो सर्किट लागेको छ । आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि…