सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ७५.०३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा…