शुक्रबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसामा कारोबार भइरहेको छ । बिहीबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसामा कारोबार थियो । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४५ रुपैयाँ ९८ पैसा र बिक्री दर १४६…