मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । सोमबार स्थिर रहेको डलरको भाउ मंगलबार १० पैसाले बढेको हो । मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ ०६ पैसामा कारोबार भइरहेको छ । सोमबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसामा कारोबार…