अर्थमा बिष्णु पौडेल आउने भएपछि सेयर बजारमा उत्साह, ५३ अंकले उक्लियो सूचक

राष्ट्रपतिबाट आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने सुनिश्चित बनेपछि सेयर बजारमा उछाल आएको छ । नयाँ सरकारमा अर्थमन्त्रीको रुपमा बिष्णु प्रसाद पौडेल आउने पक्का भएसँगै सेयर बजारमा उत्साह छाएको हो । पौडल अर्थमन्त्री हुँदा यसअघि सेयर बजारले उच्चतम अंकसम्म पुगेको ‘ट्रयाक रेकर्ड’ ले अबका दिनमा पनि सेयर बजारले गति लिने विश्वास…