कोपा अमेरिकाको फाइनल खेल भोलि बिहान अर्जेन्टिना र कोलम्बियाबीच हुदै छ । यो खेल नेपाली समय अनुसार बिहान ५स् ४५ बजेदेखि हुँदै छ । अर्जेन्टिनाले सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने कोलम्बियाले उरुग्वेलाई १(० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । अहिलेसम्म १५ पटक कोपाको उपाधि जितेको अर्जेन्टिना योसहित…