मकवानपुर–काठमाण्डौं जोड्ने थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) साउन २० गतेसम्म बन्द हुनेभएको छ। थानकोट–चित्लाङ सडकको स्तरोन्नतिका क्रमका सेतो पहरो सडक खण्डमा उच्च ग्रेड कम गर्न र सडकको चौडाई कम भएको भागमा ब्याक कटिङ र ग्रेड डाउन गर्ने क्रममा सम्भावित दुर्घटना हुन नदिन सवारी साधनको आवागमन बन्द गरिने भएको हो। सडक डिभिजन, काठमाण्डौंले सेतो पहरो खण्डमा उच्च…