वाणिज्य बैंकको ११ महीनाको खुद नाफा साढे ५६ अर्ब, नौ बैंकको ३ अर्बमाथि

वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको ११ महीना अवधिमा करिब साढे ५६ अर्ब रुपैयाँ कुल नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको जेठसम्ममा २० वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड ५ लाख ४० हजार रुपैयाँ कुल नाफा आर्जन गरेका हुन् । चालू आवको जेठ मसान्तसम्म नबिल बैंक नाफा आर्जन गर्नेमा सबैभन्दा अगाडि…