शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ८०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार १ हजार ८०० रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको…