बिहीबार अमेरिकी डलरको भाउ बढेको छ । बुधबार खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसामा कारोबार भइरहेको अमेरिकी डलर बिहीबार खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसामा कारोबार भइरहेको छ । यस्तै, आज नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४४ रुपैयाँ…