स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफममसँग जोडिएका २०० भन्दा बढी सहकारी संस्थाहरु मार्फत आफ्नो आवश्यक अनुसार नमस्ते पे वालेट सजिलै लोड गर्न र भुक्तानी गनम सक्नेछन् । यस नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई घरमै बसेर नमस्ते पे वालेट लोड गर्ने सुविधा प्रदान गरेको छ । जसले सहकारी संस्थाहरूमा भौतिक रूपमा उपस्थित हुनुपने आवश्यकतालाई घटाउन मद्दत गर्छ । वालेट…