आजको यस कार्यक्रममा प्रमुख अतिथि श्रीमान गभर्नरज्यू, उच्च पदस्थ अधिकारीज्यूहरु महासंघका वरिष्ठ उपाध्यक्षज्यू, उपाध्यक्षज्यूहरु, कोषाध्यक्षज्यू, महासंघ कार्यकारिणी समितिका सदस्यज्यूहरु, विभिन्न जिल्ला नगर, वस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीज्युहरु, पत्रकार साथीहरु, अन्य उपस्थित महानुभावहरु नमस्कार । हाम्रो निमन्त्रणालाई स्वीकार गरि महासंघ सचिवालयमा मौद्रिक नीति पूर्व आयोजित छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि भै दिनु भएकोमा श्रीमान गभर्नरज्यूमा…