जीवन बीमाका हिसाबले मुलकका सात ओटा प्रदेशमध्ये कर्णाली सबैभन्दा कमजोर देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसारसबैभन्दा पीछडिएको प्रदेशको रुपमा रहँदै आएको कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिँदा संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा सबैभन्दा धेरै हिस्सा छ । प्राधिकरणको तथ्याङ्क अनुसार चालू आवको जेठ मसान्तसम्ममा देशभर १ करोड ४० लाख ८९ हजार ६२२ जनाले…