मूल्य घट्दा डिजेल आयातमा बाहिरिने रकम घट्यो, ग्यास आयातमा ५८ अर्ब बाहिरियो

चालु आर्थिक वर्षमा डिजेल आयातमा बाहिरिने रकम घटेको छ । अघिल्लो आव २०७९/८० मा १ खर्ब ५३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँको डिजेल आयात भएकोमा यस वर्ष १ खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख रुपैयाँ बराबरको डिजेल आयात भएको छ । तर डिजेलको आयात परिमाण भने बढेको छ । डिजेलको मूल्य घट्दा परिमाण…