आशा लघुवित्तले लाभांश र मर्जर प्रस्ताव पारित गर्ने, साधारण सभा कात्तिक ७ गते

आशा लघुवित्त वित्तीय संस्थाले लाभांश तथा मर्जरमा जाने बाटो खुला गर्ने लगायतका प्रस्ताव पारित गर्न कात्तिक ७ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा बिहान १० बजे फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुरेन्ट ककनी नुवाकोटमा हुनेछ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशत…