कृषि विकास बैंकको ४ करोड ७३ लाख रुपैयाँ ट्रान्सफर कार्यमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेपछि नेपाली बैंकहरुबाट पाँच अर्ब रुपैयाँ लुट्ने भारतीय ह्याकरको योजना विफल भएको छ । मंगलबार लहान शाखाका ब्राञ्च म्यानेजरको पासवर्ड ह्याक गरी करोडौं लुट्ने गिरोह प्रहरीको फन्दामा परेसँग सोे योजना विफल भएको हो। भारतीय ह्याकरको योजनामा कृषि विकास बैंकबाट ४…