ओली सरकारका १८ महिनाका उपलब्धि वृक्षारोपणदेखि पेट्रोलियम पाइपलाइनसम्म

  प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको १८ महिनायताका उपलब्धि सार्वजनिक गरिएको छ। संविधान दिवसको अवसरमा राजधानी काठमाण्डूको टुँडिखेलमा शुक्रवार आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका उपलब्धिहरू सार्वजनिक गरेका हुन्। प्रधानमन्त्रीले सार्वजनिक गरेको उपलब्धिका सूचीमा उनको विदेश भ्रमणदेखि वृक्षारोपण गरिएका कुरासम्म उल्लेख छन्। आर्थिक वर्ष २०७५/०७६ मा यस दशककै ७.१…