नागरिक उड्डयन प्राधिकरणले ७ बर्षको नाफाबाट सवा एक अर्ब बोनस बाँड्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना कर्मचारीलाई १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ बोनस बाँड्ने घोषणा गरेको छ। प्राधिकरणले ७ आर्थिक वर्षको नाफाबाट एकैपटक बोनस बाँड्न लागेको हो । प्राधिकरणका महानिर्देशक राजन पोखरलेलले आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७४/७५ सम्मको नाफाबाट कर्मचारीहरुालाई एक अर्ब २६ करोड ३१ लाख रुपैयाँ बोनस वितरणको तयारी गरिएको जानकारी…