एनआरएन युरोप उप–संयोजकमा कृष्ण तिमल्सेनाको उम्मेदवारी

गैर आवासिय नेपाली संघ एनआरएनको यूरोप उप संयोजकमा लण्डन निवासी कृष्ण तिमल्सेनाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा काठमाण्डौमा हुने एनआरएनको विश्व सम्मेलनमा युरोप उप–संयोजक पदका लागि उम्मेदवारी घोषणा गरेको तिमल्सेनाले बताए । युरोपमा बसेका नेपालीहरुको साझा समस्या समाधानका लागि आफूले विशेष पहल गर्नसक्ने भएकाले चुनावी मैदानमा आएको उनले प्रष्ट्याए । युरोपमा जन्मे हुर्केका…