प्रभु बैंक लिमिटेडले यु.के.एडको सक्षमबीच वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरुलाई विप्रेषणको सदुपयोग गरी सम्पत्तिको बृद्धि र संरक्षण गर्न वित्तीय पहुँच पु¥याउने परियोजना संचालनको लागि सम्झौता गरेको छ । भाद्र २५ गते काठमाण्डौमा एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका तर्पmबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले उक्त सम्झौता पत्रमा हस्ताक्षर…