ब्रोकर मार्फत मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्पूर्ण पूर्वाधार तयार

नेपाल धितोपत्र बोर्डले शेयर दलाल व्यवसायी मार्फत लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्पूर्ण पूर्वाधार तयार भएको जनाएको छ । बोर्डले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) लाई स्वीकृति प्रदान गरेको जनाएको छ । यो सँगै अब लगानीकर्ताले शेयर कारोबारका लागि ब्रोकर कार्यालयबाट नै ऋण लिन सक्नेछन् । बोर्डले मार्जिन कारोबार…