मंगलबारको शेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से सूचक ४.८७ अंकले बढेर १२०८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका अधिकांस सूचक सकारात्मक रहदा बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । १६७ कम्पनीको ८ लाख ५० हजार ३८६ कित्ता शेयर २४ करोड ४६ लाख ६८ हजार २०९ रुपैंयाँ बराबरमा किनबेच भयो ।…