मेरो माइक्रोफाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले ३१.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ३० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभंश गरि कुल ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल…