नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार प्रदायक कम्पनी हेलो नेपालको अनुमति पत्र खारेज गरेको छ । हेलो नेपालले दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाएपछि खारेज गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । “हामीले भदौ १ गतेसम्म प्राधिकरणलाई पहिलो किस्तामा सात करोड बक्यौता रकम बुझाउन भनेको थियौँ”, उनले भने, “तर उक्त अवधिमा हेलो नेपालले पहिलो किस्ताको रकम…