एनआईसी एशिया बैंकले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेर लगानीकर्तामा उत्साह जगाएको छ । बैंकले अघिल्लो आर्थिक वषृको तुलनामा गत आर्थिक वर्षमा १२९ प्रतिशतले बढाएर ३ अर्ब ५ करोड खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ३३ करोड खुद मुनाफा गरेको थियो। बैंकको वितरणयोग्य मुनाफा…