स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब ४९ करोड ५३ लाख रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा करिब १४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वषृमा बैंकले २ अर्ब १८ करोड रुपैंया खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा १ अर्ब ८०…