आदर्श लघुवित्तको नाफा १७ लाख ३१ हजार

आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म १७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसअवधिमा लघुवित्तले ८ करोड ८३ लाख निक्षेप संकलन गरेर १० करोड ५७ लाख कर्जा प्रवाह गरेको छ । जसबाट १ करोड १ लाख खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको चुक्तापूँजी एक करोड ४०…