सुनको मूल्य ऐतिहासिक उचाईमा, यस्ता छन् मूल्य बढ्नुका चार कारण

नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ नयाँ रेकर्ड बनाउने क्रममा बुधबार हालसम्मकै ऐतिहासिक उचाईमा पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य बुधबार प्रतितोला १५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ६९ हजार ५०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो । अघिल्लो दिनको…