युनाइटेड इन्स्योरेन्सले भदौ ३ गतेबाट हाल कायम चुक्ता पूँजीको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयरको बिक्री खुला गर्नेे भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर बिक्री गर्ने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल…