एभरेष्ट बैंकको खुद नाफा ३ अर्ब चार करोड, २६ प्रतिशत लाभांश बाँड्न सक्ने

एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब चार करोड खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै १८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५८ करोड खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा २ अर्ब १८ करोड रुपैयाँ छ ।…