नेपाल राष्ट्र बैंकले अझै मुलुकभरका २१ वटा स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेकोे जनाएको छ । राष्ट्र बैंकका अनुसार ७ प्रदेशमध्ये प्रदेश नं ५ का सबै स्थानीय तहमा बैंक शाखा पुगेका छन् । बाँकी ६ वटा प्रदेशका २१ तहमा शाखा पुग्न बाँकी रहेको छ। कहाँ कहाँ खुल्न बाँकी छ वाणिज्य बैंकहरुको शाखा ?