मेगा मर्जरमा जाने मेगा बैंकको चाहाना, समकालिन बैंकहरुमा उत्कृष्ट भएको दाबी

मेगा बैंकले अर्को कुनै वाणिज्य बैंकसँग मर्जरमा जाने इच्छा व्यक्त गरेको छ । मंगलबार राजधानीमा बैंकको ९ औं साधारणसभालाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले केहि वाणिज्य बैंकहरुसँग मर्जरको लागि छलफल भईरहेको जानकारी दिइन् । खुञ्जेलीले राष्ट्र बैंकको मर्जर नीतिलाई साथ दिन मर्जरमा जानका लागि आवश्यक कामहरु भईरहेको बताईन् । हामी थप मर्जरमा जान…