राष्ट्र बैंकले चालु आर्थिक वर्षमा प्राथमिकता क्षेत्रमा तोकिएको कूल कर्जा तथा सापटी व्यवस्थामा तोकिएको कर्जा नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्ने भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७५ मा संसोधन गर्दै प्राथमिकता प्राप्त क्षेत्रहरुमा तोकिएका कर्जा नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई गणना…