ग्लोबल आइएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाँभिनका लागि प्रोत्साहन गर्ने नीति लिएको र नेपाल राष्ट्र बैंकले अनोपचारी दवाव दिएपछि बैंकहरु मर्जरमा जाने क्रम सुरु भएको हो । शुक्रबार भएको ग्लोबल र जनता मर्जर सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र…