बिग मर्जरका लागि वाणिज्य बैंकबीच छलफल तिव्र

बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन (मर्जर) प्रेरित गर्ने नीति सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेपछि वाणिज्य बैंकहरुले छलफल तिव्र पारेका छन् । एक आपसमा गाभिनका लागि तयारी गर्ने लक्ष्यका साथ आज वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक आयोजना गरियो । बैठकमा एक आपसमा गाभिने विषयमा छलफल भएको थियो । नेपाल राष्ट्र बैंकका गर्भनर…