हिमाल दोलखाको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले निष्कासन गरेको आइपिओमा आवेदन गर्र्ने म्याद शुक्रबार असार १३ गते सकिँदैछ । आयोजना प्रभावित इलामका स्थानीयले आज बैकिगं समयभित्र आवेदन दिन पाउनेछन् । हिमाल दोलखाले जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १६ लाख कित्ता आइपिओ बिक्री खुला गरेको थियो । निर्धा्रित पहिलो चरणमा सबै शेयर बिक्री नभएपछि समय थपेर…